अनुसूची
फिरादपत्रको ढांँचा

अदालत/कार्यालयले भर्ने

दर्ता नंः ………

दर्ता मितिः ……

…………………………..अदालत/कार्यालयमा दायरगरेको

फिरादपत्र

………………. सालको दे.दा.नं. ………


………. को छोरा/छोरी/पति/पत्नी …………. बस्नेवर्ष……….को ……… बादी

(एकभन्दा बढी बादी भए यसै बमोजिमको विवरण प्रत्येक बादीको हकमा उल्लेख गर्ने ।)

विरुद्ध
……… छोरा/छोरी/पति/पत्नी……………बस्ने वर्ष ….. को ……….प्रतिबादी

(एकभन्दा बढी प्रतिबादी भए यसै बमोजिमको विवरण प्रत्येक प्रतिबादीको हकमा उल्लेख गर्ने)

मुद्दा:- ……………….

  1. म/हामी फिरादपत्रवाला निम्न प्रकरणहरूमा लेखिए बमोजिम फिराद गर्दछु /गर्दछौँ।
    (फिरादको विषयवस्तु दाबी गर्ने आधार र फिराद दाबी उल्लेख गर्ने)
  2. …….ऐन …. को दफा…. बमोजिम यो मुद्दा यसै अदालत/कार्यालयको अधिकारक्षेत्रभित्रपर्दछ ।
  3. फिराद गर्न …… कानून बमोजिम हदम्याद रहेको छ ।
  4. प्रस्तुत विषयमा अन्यत्र फिराद गरेको छ/छैन ।
  5. प्रतिबादीलाई आफैँले/कानून व्यवसायी मार्फत/अदालतबाट म्याद तामेल गर्ने व्यवस्था गरी पाउँ ।
  6. कानून व्यवसायी नियुक्त गरेको भए सोको विवरण:-
    1. नाम ……… प्रमाणपत्र नं…….
    2. नाम ……… प्रमाणपत्र नं…….
    3. नाम ……… प्रमाणपत्र नं…….
  7. ७. देहायको दस्तुर यसैसाथ बुझाउन ल्याएको छु/छौँ ।
    1. …………… बापत रु. …………
    2. …………… बापत रु. …………
    3. …………… बापत रु. ………….
  8. फिरादको दाबीलाई पुष्टि गर्ने प्रमाण:-
    यस विषयमा देहायको प्रमाण सम्बन्धी कागजातको प्रतिलिपि संलग्न गरेको छु/छौँ ।
  9. साक्षी:
    1. ………………… (साक्षीहरूको पूरा नाम, उमेर र ठेगानाउल्लेख गर्ने)
  10. यसमा लेखिएको व्यहोरा ठीक साँचो छ, झुट्टा ठहरे कानून बमोजिम सहुँला बुझाउँला ।

…………………..
फिरादपत्रवालाको दस्तखत रसङ्गठित संस्था भए संस्थाको छाप

इति सम्वत् ………….साल………महिना………गते……….रोज………शुभम्।

द्रष्टव्य:

सङ्गठित संस्थाको तर्फबाट फिरादपत्र दिँदा त्यस्तो संस्थाको नाम तथा ठेगाना र त्यस्तो संस्थाको तर्फबाट फिरादपत्रदिन अधिकार पाएको व्यक्तिको नाम थर र पद उल्लेख गर्नु पर्नेछ ।